MukhyaKura
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Mukhya Kura
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
MukhyaKura

बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने

September 7, 2021
समाचार
0
बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने
0
SHARES
587
VIEWS
Share on FacebookShare on Twitter

चार वर्षअघि बाबुको हत्या अभियोगमा मुद्दा खेपिरहेका तीन दिदीबहिनीले सफाइ पाउन सक्ने कानूनविद्हरुले आशा गरेका छन्। हत्या गरिएका पिता बाल यौन दुराचारी भएको प्रमाण भेटिएसँगै उनीहरुले सफाइ पाउने सम्भावना बढेको छ।

५७ वर्षीय मिखाइल खचतुरयानलाई सन् २०१८ मा उनका छोरीहरूले चक्कु प्रहार गरी हत्या गरेका थिए। १९ बर्षीय क्रेष्टिना, १८ वर्षकी एन्जेलिना र १७ बर्षीय म्यारि खचतुरयानले आफ्ना निरंकुश बाबुको हत्या गरेको स्वीकारेका थिए।

बारम्बार यौन दुर्व्यवहारको शिकार भएपछि उनीहरुले मिलेर बाबुको हत्या गरेका थिए। अभियोगीमध्येकी कान्छी छोरी म्यारि उक्त हत्याकाण्डपछि मानसिक समस्याबाट पीडित छन्। आफूहरुले भोगेको पीडा र बाबुको हिंसा रोक्न त्यतिबेला उनीहरुका कोही आफन्त थिएनन्।

अदालतले बाबुलाई बाल यौन दुराचारी पुष्टि गरेसँगै उनीहरुमाथि लागेको हत्या अभियोग पनि खारेज हुनु पर्ने किशोरीका तर्फबाट वकालत गरेका वकिलहरूले माग गरेका छन्।

मिखाइलले छोरीहरुलाई बनाएर बारम्बार यौन दुव्यर्वहार गरेको र कर्तुतबारे कसैलाई भने हत्या गरिदिने धम्की दिने गरेको अनुसन्धानले देखाएको छ। ‘बाबुले छोरीहरूमाथि हिंसा गरेको अनुसन्धानले पुष्टि गरेको म्यारिका वकिलले बताए।

तीनै जना युवतीहरू सन् २०१४ देखि दुव्यर्वहार र पोस्ट ट्रउमेटिक स्ट्रेस डिसअर्डरबाट पीडित भएको अनुसन्धानपछि विज्ञहरुले बताएका छन्।

दुराचारी बाबुले छोरीहरुलाई बारम्बार कुट्ने, गिज्याउने, धम्की दिने र शारीरिक तथा यौन दुर्व्यवहार गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ। उनीहरुका बाबु बाल दुराचारी भएको पोस्टमार्टमको रिपोर्टमा पनि देखिएको थियो।

 

ShareTweetPin

सम्बन्धित लेखहरू

सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो
समाचार

सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो

आज सर्वाधिक कारोवार भएका कम्पनीहरु
समाचार

आज सर्वाधिक कारोवार भएका कम्पनीहरु

फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो
समाचार

फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो

तस्करीको सामान छोडेर चालक फरार
समाचार

तस्करीको सामान छोडेर चालक फरार

प्रतिक्रिया लेख्नुहोस्:-

Recent Posts

  • सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो
  • आज सर्वाधिक कारोवार भएका कम्पनीहरु
  • बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने
  • फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो
  • तस्करीको सामान छोडेर चालक फरार

Recent Comments

No comments to show.
Mukhya Kura

  • Blog
  • Home

Follow Us

  • Login
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In