MukhyaKura
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Mukhya Kura
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
MukhyaKura

हेला नगर्नुहोला ! नाग देउतालाई ॐ लेखि शेयर गरौ ! नपढ्ने लाइ ठुलो दशा लाग्न सक्ने छ ।।

September 7, 2021
समाचार
0
हेला नगर्नुहोला ! नाग देउतालाई ॐ लेखि शेयर गरौ ! नपढ्ने लाइ ठुलो दशा लाग्न सक्ने छ ।।
0
SHARES
194
VIEWS
Share on FacebookShare on Twitter

दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको कारण के हुन सक्ला?

के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्। हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएरबङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाए !

हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छन; तर हामीलाई पर्यटन ब्यबसायको ज्ञान छैन, बिदेशीमुन्द्रा तान्नसक्ने कला छैन; हामी त्यसैले गरिब छौ।सधै भुइचालो गैरहने, र समुन्द्री तुफानहरुले सताइ राख्ने भुमिलाई जापनिजहरु ले, एक उदाहरणीय देशको रुपमा चिनाए। हामी जहिले पनि देशको भुपरिबेष्ठितालाई दोष दिदै उम्कन खोज्छौ। यथार्थमा हामीलाई कंगाल बनाउने हाम्रो आफ्नो अप्रगतिशील समाजिक संरचनाहो, हाम्रो आफ्नो
गलत धारणा हो, हाम्रो आफ्नो कुसंस्कार हो, हाम्रो आफ्नो आलशीपन हो, हाम्रो आफ्नो दुर्गतिशील बिचारधारा हो। हाम्रो भोतिक कंगालपन हाम्रो बैचारिक कंगालपनको प्रतिबिम्ब मात्र हो। हामी यति कंगाल छौ कि आफ्ना पुर्बजहरुले कमाईदिएको अमुल्य मणिलाई, नचिनेर ढुङगा सरह ठान्छौ।

त्यसको ज्वलन्त उधाहरण हो “दशा”। गरीब देशका गरीब नागरीक हामी नेपाळिका लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहांकी आजभन्दा २५०० बर्ष अघी, यस धर्तीका एक महापुत्रले संसारलाई दुख बिनासको बाटो देखाएका थिए। ति महापुरूष बुद्ध का बाणीहरु आजपनि परिशुद्द अबस्थामा पाईन्छन्। ईमे दुख्ख निरोध गामीनी पतिपदा।यो दुखलाई जरैबाट उखेल्ने बाटो हो।

ShareTweetPin

सम्बन्धित लेखहरू

सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो
समाचार

सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो

आज सर्वाधिक कारोवार भएका कम्पनीहरु
समाचार

आज सर्वाधिक कारोवार भएका कम्पनीहरु

बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने
समाचार

बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने

फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो
समाचार

फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो

प्रतिक्रिया लेख्नुहोस्:-

Recent Posts

  • सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो
  • आज सर्वाधिक कारोवार भएका कम्पनीहरु
  • बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने
  • फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो
  • तस्करीको सामान छोडेर चालक फरार

Recent Comments

No comments to show.
Mukhya Kura

  • Blog
  • Home

Follow Us

  • Login
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In