MukhyaKura
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Mukhya Kura
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
MukhyaKura

राजा र मनिषा कोइरालाले राजनीतिक पार्टी दर्ता

September 7, 2021
समाचार, राजनीति
0
राजा र मनिषा कोइरालाले राजनीतिक पार्टी दर्ता
0
SHARES
271
VIEWS
Share on FacebookShare on Twitter

मनिषा कोइरालाले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा राखी तत्काल राजनीतिक पार्टी दर्ता गर्न आवश्यक देखिएको छ । मनिषा कोइरालाको विगतको पारिवारिक पृष्ठभुमि पनि राजसंस्था र हिन्दु राष्ट्र नै रहेको थियो । मुलुकमा मनिषा कोइरालाले राजसंस्था र धर्म सापेक्षको विषयमा नेतृत्व गर्ने समय आएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

यसकारण मनिषा कोइरालाले राजसंस्था र धर्म सापेक्षको एजेन्डा राखी छिटोभन्दा छिटो राजनीतिक पार्टी दर्ता गर्न आवश्यक देखिएको छ । राजनीतिक पार्टी खोल्नु सामान्य कुरा होईन ।

Ads By Admana
राजनीतिक पार्टी खोल्न पृष्ठभुमि, अन्तर्राष्ट्रिय सम्बन्ध, पहुँच र वातावरण बनेको हुनुपर्ने हुन्छ । मनिषा कोइरालाको देश बिदेश अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध र पहुँचहरु पनि छ । मनिषा कोइराला कलाकार भएकोले अन्तर्राष्ट्रिय सम्बन्धहरु पनि राम्रो छ ।

हाम्रो मुलुकमा राजनीतिक पार्टीको केन्द्रिय महिला अध्यक्ष कोही पनि छैनन । मनिषा कोइरालाले राजनीतिक फिल्महरु पनि थुप्रै खेलिसक्नु भएको छ । मनिषा कोइरालालाई राजनीतिकको विषयमा अनुभव र ज्ञानहरु पनि धेरै छ । मनिषा कोइरालालाई राजनीतिक पार्टी हाँक्न कुनै पनि समस्या र कठिनाइहरु पर्दैन जस्तो मलाई लाग्छ । राजनीतिक गर्न अन्तर्राष्ट्रिय सम्बन्ध र पहुँचहरुको पनि आवश्यक पर्दछ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

मनिषा कोइरालालाई राजनीतिक पार्टी हाँक्न सहज हुनेछ भन्ने कुरामा म शत प्रतिशत विश्वस्त छु । मनिषा कोइराला सक्षम र क्षमतावान हुनु हुन्छ । अब मुलुकमा मनिषा कोइरालाले तत्काल राजसंस्था र धर्म सापेक्षको विषयमा नेतृत्व गर्नुपर्ने समय आएको छ ।

मुलुकमा हालको वर्तमान समयमा राजसंस्था र हिन्दु राज्यको एजेन्डा बोकेका पार्टीहरुका अध्यक्ष, महासचिव, सचिव, सहसचिव, सदस्यहरु र नेताहरू कोही पनि भरपर्दो र विश्वसनीयता भएका छैनन र अन्तर्राष्ट्रिय नेताहरूले विश्वास गर्ने लायकको सम्बन्ध, पहुँच कसैको पनि छैन र अन्तर्राष्ट्रिय स्तरमा राजसंस्था र हिन्दु राज्यको माहोल र वातावरण कसैले पनि बनाउन सकेनन ।

सामाजिक संजालहरु र मिडियाहरुमा पनि मनिषा कोइरालाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा आवाज उठाई रहनु भएको छ ।

अब मनिषा कोइरालाले आफ्नो नेतृत्वमा राजसंस्था र धर्म सापेक्षको एजेन्डा राखी तत्काल राजनीतिक पार्टी खोल्न आवश्यक छ साथै अन्य राजावादी पार्टीहरुलाई समेत मनिषा कोइरालाले एकताबद्ध गराउन सकेमा पुनः मुलुकमा राजसंस्था फर्कन समय लाग्ने छैन म विश्वस्त छु ।स्वतन्त्र नेपाली नागरिकस्राकेश कुमार शर्मा**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

ShareTweetPin

सम्बन्धित लेखहरू

सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो
समाचार

सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो

आज सर्वाधिक कारोवार भएका कम्पनीहरु
समाचार

आज सर्वाधिक कारोवार भएका कम्पनीहरु

बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने
समाचार

बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने

फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो
समाचार

फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो

प्रतिक्रिया लेख्नुहोस्:-

Recent Posts

  • सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो
  • आज सर्वाधिक कारोवार भएका कम्पनीहरु
  • बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने
  • फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो
  • तस्करीको सामान छोडेर चालक फरार

Recent Comments

No comments to show.
Mukhya Kura

  • Blog
  • Home

Follow Us

  • Login
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In