MukhyaKura
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Mukhya Kura
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
MukhyaKura

वडाध्यक्षको निधन, शुक्रबार शोक बिदा

September 2, 2021
समाचार
0
वडाध्यक्षको निधन, शुक्रबार शोक बिदा
0
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं महानगरपालिका वडा नं १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ । ६५ वर्षका श्रेष्ठको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उनी केही समय यता क्यान्सरपीडित थिए ।

आज साँझ ७ बजे निधन भएका श्रेष्ठलाई डेढ महिनाअघि खाना नलीको क्यान्सर देखिएको थियो ।

श्रेष्ठको निधनमा महानगरपालिकाले शुक्रबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले वडाध्यक्षको निधनमा शोक बिदा दिने निर्णय भएको बताएका हुन् ।

उनको अन्तिम संस्कार शुक्रबार हुने परिवारले जनाएको छ । उनलाई अन्तिम श्रद्धान्जलीका लागि दिउँसो तीन बजेसम्म वडा कार्यालयमा उनको पार्थिव शरीर राखिनेछ ।

ShareTweetPin

सम्बन्धित लेखहरू

सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो
समाचार

सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो

आज सर्वाधिक कारोवार भएका कम्पनीहरु
समाचार

आज सर्वाधिक कारोवार भएका कम्पनीहरु

बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने
समाचार

बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने

फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो
समाचार

फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो

प्रतिक्रिया लेख्नुहोस्:-

Recent Posts

  • सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो
  • आज सर्वाधिक कारोवार भएका कम्पनीहरु
  • बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने
  • फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो
  • तस्करीको सामान छोडेर चालक फरार

Recent Comments

No comments to show.
Mukhya Kura

  • Blog
  • Home

Follow Us

  • Login
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In