MukhyaKura
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Mukhya Kura
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
MukhyaKura

श्रीमानसँग सम्बन्ध विच्छेद गरेको पूर्व मिस नेपाल उषा खड्गीकाे घोषणा

August 25, 2021
समाचार
0
श्रीमानसँग सम्बन्ध विच्छेद गरेको पूर्व मिस नेपाल उषा खड्गीकाे घोषणा
0
SHARES
275
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – पूर्व मिस नेपाल उषा खड्गी र उनका श्रीमान् जीपी तिमिल्सिनाले सम्बन्ध विच्छेद गरेका छन् । उषा खड्गीले आफू श्रीमान् जीपी तिमिल्सिनाबाट छुट्टिएको बताएकी छिन् । जीपी तिमिल्सिनासँग १९ वर्षअघि चिनजान भएको र विवाहको भएको १७ वर्षपछि उनले सम्बन्ध विच्छेद गरेकी हुन् ।

उषाले सन् २००० मा मिस नेपालको उपाधि जित्दा जीपी तिमिल्सिना टेलिभिजन प्रस्तोता थिए । त्यही समयमा एक अर्काको प्रेममा परेका यी दुइले दुई वर्ष लामाे प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

उषाले आफ्नो सम्बन्ध विच्छेदको विषयमा एक टेलिभिजन कार्यक्रममा बोल्दै भनिन्, ‘चिनजान भएको १९ वर्ष र विवाह गरेको १७ वर्ष पूरा भइसक्दा पनि आफूले शारीरिक र मानसिक पीडा सहँदै आए, यदि अहिले पनि बोलिएन भने कहिले बोल्ने भन्ने सोचेर यो निर्णय लिएकी हुँ ।’ भिडियोमा उषाले यसो भनिरहँदा उनी भक्कानिएर आँशु झार्न पुगेकी थिइन् ।

ShareTweetPin

सम्बन्धित लेखहरू

सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो
समाचार

सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो

आज सर्वाधिक कारोवार भएका कम्पनीहरु
समाचार

आज सर्वाधिक कारोवार भएका कम्पनीहरु

बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने
समाचार

बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने

फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो
समाचार

फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो

प्रतिक्रिया लेख्नुहोस्:-

Recent Posts

  • सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो
  • आज सर्वाधिक कारोवार भएका कम्पनीहरु
  • बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने
  • फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो
  • तस्करीको सामान छोडेर चालक फरार

Recent Comments

No comments to show.
Mukhya Kura

  • Blog
  • Home

Follow Us

  • Login
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In