MukhyaKura
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Mukhya Kura
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
MukhyaKura

मनसुनी न्यूनचापीय रेखा नेपाल तिर सर्दै, केही ठाउँमा ठूलो पानी पर्ने

August 25, 2021
समाचार
0
मनसुनी न्यूनचापीय रेखा नेपाल तिर सर्दै, केही ठाउँमा ठूलो पानी पर्ने
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक सरिरहेकाले देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

नेपालको पूर्वी तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा आज रातिदेखि नेपाल प्रवेश गर्ने भएकाले धेरै ठाउँमा पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । न्यूनचापीय रेखाको प्रभाव केही दिन रहने देखिएकाले अबको ३/४ दिन नै पानी पर्ने अनुमान गरिएको छ ।

आज वाग्मती, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र प्रदेश २ का केही ठाउँमा दिउँसाे ठूलो पानी पर्ने मौसमविद् बासीले बताउनुभयो । यस्तै, राति पनि यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने उहाँकाे भनाइ छ । भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने र धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले जनाएका छन् । यसले गर्दा बाढी पहिरोको जोखिम बढेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

ShareTweetPin

सम्बन्धित लेखहरू

सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो
समाचार

सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो

आज सर्वाधिक कारोवार भएका कम्पनीहरु
समाचार

आज सर्वाधिक कारोवार भएका कम्पनीहरु

बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने
समाचार

बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने

फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो
समाचार

फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो

प्रतिक्रिया लेख्नुहोस्:-

Recent Posts

  • सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो
  • आज सर्वाधिक कारोवार भएका कम्पनीहरु
  • बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने
  • फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो
  • तस्करीको सामान छोडेर चालक फरार

Recent Comments

No comments to show.
Mukhya Kura

  • Blog
  • Home

Follow Us

  • Login
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In