MukhyaKura
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Mukhya Kura
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
MukhyaKura

वैदेशिक रोजगार विभागको महानिर्देशकको कार्यभारमा दिपक काफ्ले

August 26, 2021
समाचार
0
वैदेशिक रोजगार विभागको महानिर्देशकको कार्यभारमा दिपक काफ्ले
0
SHARES
209
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको कार्यभार दिपक काफ्लेले समाल्ने भएका छन्। श्रोतका अनुसार केहि दिनदेखि रिक्त रहेको विभागको महानिर्देशकको कार्यभार आज(बिहीबार)देखि काफ्लेले समाल्ने भएका हुन्।

काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता हुन्। विभागका एक कर्मचारीका अनुसार काफ्लेले आज साढे १० बजेदेखि विभागको कार्यभार समाल्ने छन्।

दिनकै ठगीलगायतका उजुरीका चाङ लाग्ने ठाउँ विभागमा दुई–चार दिन महानिर्देशक नहुँदा कतिपय निर्णायक कार्यहरुमा असर परेको थियो। काम विशेषले विभागमा पुगेका कतिपय सर्वसाधारणसमेत महानिर्देशकको पद रिक्त रहेको थाहा पाएपछि आधाकारिक व्यक्ति आएपछि आउछु भन्दै फिर्ता हुने गर्थे।

यसअघि विभागको महानिर्देशकमा कृष्णप्रसाद दवाडी थिए। गत बैशाख ५ गतेदेखि विभागको नेतृत्व समालेका दवाडी उमेरहदका कारण यहि भदौं ५ गते विभागबाट विदा भइसकेका छन् । उनले विभागको नेतृत्व चार महिना मात्रै समालेका थिए।

ShareTweetPin

सम्बन्धित लेखहरू

सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो
समाचार

सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो

आज सर्वाधिक कारोवार भएका कम्पनीहरु
समाचार

आज सर्वाधिक कारोवार भएका कम्पनीहरु

बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने
समाचार

बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने

फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो
समाचार

फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो

प्रतिक्रिया लेख्नुहोस्:-

Recent Posts

  • सरकारी जागिर खुल्यो : २० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो
  • आज सर्वाधिक कारोवार भएका कम्पनीहरु
  • बुवाको ज्यान लिएका तीन दिदीबहिनीले सफाइ पाउने
  • फिलिपिन्सले नेपाललाई लगाएको प्रतिबन्ध हटायो
  • तस्करीको सामान छोडेर चालक फरार

Recent Comments

No comments to show.
Mukhya Kura

  • Blog
  • Home

Follow Us

  • Login
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरञ्जन
  • यौन शिक्षा
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In